Pages

Friday, April 17, 2015

setopati- NeSA seventh International Conference

न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा नेपाली विद्यार्थीको यस्तो कार्यक्रम

न्यु मेक्सिको, चैत १९ सेतोपाटी संवाददाता print

  • 1193
     
     
    40
     
     
    0
    Google +
     
    1234
     
  • GET NEWS ALERTS


न्यु मेक्सिको स्टेट युनिभर्सिटी लसक्रुसमा रहेको नेपाली विधार्थी एसोसिएसन नेसाले दिन एक दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेका छ। ‘डायोस्पोरा र मातृभूमिबीच रणनैतिक साझेदारी’ भन्ने नारालाई प्रमुख महत्व दिइएको उक्त कार्यक्रममा विभिन्न ब्यक्तिहरुले आफ्नो भनाइ राखेका थिए।
न्यु मेक्सिको स्टेट युनिभर्सिटी तथा आसपासका अन्य युनिभर्सिटीका अनुसन्धानकर्ताहको सहभागी उक्त कार्यक्रममा विभिन्न अनुसन्धानकर्ताहले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए भने युनिभर्सिटीका पदाधिकारीहले शुभकामना सन्देश दिएका थिए।
तीन भागमा बिभाजन गरिएको कार्यक्रमको सुरुवात राष्ट्रियगान बाट भएको थियो।  शुभकामना मन्तब्यको क्रममा न्यु मेक्सिको युनिभर्सिटीका ग्राजुएट डिन डा. लुइ रेयेसले अधिकारीहरुले यो कार्यक्रमलाई बिशेष महत्वकासाथ हेरिरहेको र आगामी दिनमा पनि यो र यस्ता शैक्षिक गतिविधिहरुलाई सहयोग गरिने बताएका थिए।
इन्टरनेसनल बोर्डेर प्रोग्रामका प्रवक्ता डा. कर्नेल मेंकिंङले नेपाली विधार्थीले गरेको यो कार्यक्रमले युनिभर्सिटीलाईनै अन्तर्राष्ट्रियकरण गर्नमा मद्दत गरेको बताएका थिए। कार्यक्रममा रसायनशास्त्रका विभागीय प्रमुख डा. विलिअम कुइन्तनाले नेपाली विद्यर्थीहरू आफ्ना लागि धेरैनै सहयोगी र रचनात्मक भएको बताए। 

No comments:

Post a Comment