Pages

Sunday, November 17, 2013

NeSA Conferences in Media

Sixth International Symposium,  March 22, 2014 

चैत्र ५, काठमाडौं । राष्ट्र विकासमा डायोस्पोराहरुको अवसर तथा चुनौती विषय एक दिने सम्मेलन अमेरिकाको न्यू मेक्सिको राज्यको लस क्रुसेसमा हुने भएको छ । यस सम्मेलनलाई अमेरिकास्थित न्यु मेक्सिको स्टेटको नेपाली विघार्थी समाजले आगामी मार्च २२, शनिबारका दिन न्यू मेस्सिकोमा आयोजना गर्ने छ । कार्यक्रममा प्रमुख वक्ताकोरुपमा एरिजोना स्टेट युनिभर्सिटीका वरिष्ट वैज्ञानिक डा. अबिम्का प्रसाद अधिकारीले विभिन्न राष्ट्र निर्माणमा डायस्पोराहरुको भूमिका र विशेष गरि नेपालमा डायस्पोराहरुले गत दशकमा गरेको योगदानलाई समेटेर तयार पारेको आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ| विस्तृतमा..




Fifth International Symposium,  March 23, 2013 
Composed by दीपक  बस्याल 
न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली बिध्यार्थीहरुको संगठन नेसा एनएमएसयुले International Conference on Pragmatic Pathways to a Prosperous Nepal विषयमा एक दिने सिम्पोजीयम आयोजना गर्ने भएको छ। 

कार्यक्रममा मुख्य बक्ताका रुपमा हार्वर्ड बिश्वविद्यालयका एक मात्र नेपाली प्राध्यापक डाक्टर शिव गौतम द्वारा नेपाल बिषयक अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ। विस्तृतमा...



Fourth International Symposium,  March 17, 2012
1. Published on Nepalnews.com

The Nepalese Student Association of New Mexico State University (NeSA-NMSU) held its fourth annual international conference entitled ‘Global Expertise & Commitment for a Prosperous Nepal’ on March 17th at NMSU, New Mexico, USA.  Read more...

2. published on March 24, 2012 by drlimbu

'अमेरिकामा Global Expertise and Commitment for a Prosperous Nepal विषयक सम्मेलनमा सम्पन्न'

 अमेरिकाको न्यू मेक्सिको राज्य स्थित न्यू मेक्सिको स्टेट युनिभर्सिटीमा रहेको नेपालीविध्यार्थीहरुको संस्था नेपलिज स्टुडेन्टस एसोसिएशनको आयोजनामा हालै नेपाल विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । "Global Expertise and Commitment for a Prosperous Nepal " विषयक उक्त सम्मेलनमा अमेरिकाको न्यू मेक्सिकोटेक्सासएरिजोना स्टेटमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।विस्तृतमा...


Third International Symposium,  March 19, 2011 
Composed by दीपक  बस्याल 
1. अर्घाखाँची टाईम्स यूएई डेस्क) -

नेपलिज् स्टुडेन्ट एसोसिएसन, न्यु मेक्सिको स्टेट युनिभर्सिटी (नेसा-एनएमएस यु)ले यहि आउदो मार्च १९, शनिबारका  दिन Nepalese Diaspora: Hostland Challenge and Homeland Interests भन्ने बिषयबस्तुमा केद्रित एक दिने सिम्पोजियम गर्ने भएको छ| न्यु मेक्सिको स्टेट युनिभर्सिटी मा अध्यनरत बिद्यार्थी हरुको यो सस्थाले बर्षेनी यस्ता किसिमका शैक्षिक गतिबिधि हरु गर्ने गरेको छ| विस्तृतमा...



2. कान्तिपुर दैनिक मा प्रकाशित 

अमेरिकाको न्यु मेक्सिको राज्यस्थित न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थीहरुको संस्था नेसा एनएमएसयुले 'प्रवासी नेपाली: प्रवासका चुनौतीहरु तथा मातृभूमिको चासो' विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
स्टेट युनिभर्सिटीमा भएको कार्यक्रममा अमेरिकाका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली तथा अमेरिकी विद्यार्थी तथा विज्ञहरुले अनुसन्धानमुलक सामग्रीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख वक्ता टरान्ट काउन्टी कलेज, टेक्सासका अनुसन्धानकर्ता डा. अर्जुन बन्जाडेले नेपाली सामुदायिक रेडियोको अवस्था र भूमिकासँग सम्बन्धित आफ्नो अनुसन्धानका  अनुभवहरु प्रस्तुत गरेका थिए ।


3. दीपक बस्याल / न्यु मेक्सिको l न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली बिध्यार्थी हरुको छाता संगठन नेसा एनएमएसयुले “Nepalese Diaspora: Hostland challenges and homeland interests” भन्ने शिर्षकमा आधारित एक दिने सिम्पोजीयम यहि मार्च १९ तारिखका दिन सम्पन्न गरेको छ l उक्त सिम्पोजीयमको आयोजना न्यु मेक्सिको स्टेट युनिभर्सिटी, लस क्रुसेस न्यु मेक्सिकोमा गरिएको थियो l २००९ र २०१० मा आयोजित दुइवटा सफल सिम्पोजिएम पछि नेसाले गरेको यो तेस्रो अन्तराष्ट्रिय   सिम्पोजियम हो| विस्तृतमा...

4. The Himalayan Times: 
KATHAMANDU: The Nepali Students’ Association of the New Mexico State University (NeSA-NMSU) successfully organised an international conference on Nepali diaspora titled Hostland Challenges and Homeland.The day-long conference was held on March 19 in New Mexico State University.It was the third international conference organised by NeSA. Earlier they had organised similar conferences on 2009 and 2010. Details...
Second International Symposium,  March 20, 2010 
International Conference on Nepal’s Development and Nepalese Scholarship 

Theme 
Local Issues and Global Perspectives: Nepalese Scholarship and Global Participation on 


National and Professional Conversations. Read more...


First International Symposium,  March 21, 2009 
 Posted by drsonyok on March 27, 2009 at 7:58 PM
Nepalese Students' Association (NeSA) at New Mexico State University (NMSU) organized its first international symposium on "Development Issues, Challenges, and Strategies for Nepal." Keynote speaker, Dr. Alok Bohora, Professor of Economics at University of New Mexico, highlighted the "smart village" concept of economic e-development in Nepal while addressing the current political transitions in Nepal. Similarly, the invited speakers Rachel Stevens, Associate professor at NMSU recounted her 5-month long research on Nepalese Arts and Sculpture of Patan, Lalitpur and Dr. Rajat Rajbhandari from Texas Transportation Institute (TTI), El Paso, delivered a talk on growing traffic congestion in Kathmandu and possible solutions via information technology. Read more...








No comments:

Post a Comment